सुदूरपश्चिममा संक्रिय संक्रमितको संख्या १२९२ पुग्यो, ७०२६ जना डिस्चार्ज
2020/10/18, 7:45

सुदूरपश्चिम प्रदेशका बिभिन्न जिल्लामा संक्रिय संक्रमितको संख्या १ हजार २ सय ९२ पुगेको छ । प्रदेश स्वास्थ्य निर्देशनालय डोटीका अनुसार सबैभन्दा धेरै कैलालीमा ६ सय ६९, डोटीमा ९७, कञ्चनपुरमा १ सय २६, बझाङमा १ सय ४५, अछाममा ८१, बैतडीमा ५४, डडेल्धुरामा ४१, दार्चुलामा १ सय २९ जना र बाजुरा ६ जनामा कोरोनाका संक्रिय संक्रमित रहेका छन ।

सुदूरपश्चिमबाट हाल सम्म ७ हजार २ सय ६ जना डिस्चार्ज भएका छन । कन्चनपुरबाट २ जना, डोटी १ बैतडीबाट २ र सेति प्रादेसिक अस्पतालबाट १ जना गरी ६ जना डिस्चार्ज भएका छन । सुदूरपश्चिममा २ हजार ४ सय ९३ जनाको स्वावको रिर्पोट आउन बाकी रहेको सामाजीक बिकाश मन्त्रालयले जनाएको छ ।

2025/06/05, 2:46
2025/06/01, 9:17
2025/05/28, 12:25
2025/05/28, 12:22
2025/05/28, 12:20
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/04/21, 9:33
2021/11/08, 12:42
2022/10/14, 11:46