सुदूरपश्चिममा संक्रिय संक्रमितको संख्या १२४४ पुग्यो, ७३७९ जना डिस्चार्ज
2020/10/19, 8:00
सुदूरपश्चिम प्रदेशका बिभिन्न जिल्लामा संक्रिय संक्रमितको संख्या १ हजार २ सय ४४ पुगेको छ । प्रदेश स्वास्थ्य निर्देशनालय डोटीका अनुसार सबैभन्दा धेरै कैलालीमा ५ सय ३१, डोटीमा १ सय ४ , कञ्चनपुरमा १ सय २९, बझाङमा १ सय ४६, अछाममा ८१, बैतडीमा ५७, डडेल्धुरामा ५५, दार्चुलामा १ सय ३० जना र बाजुरा ६ जनामा कोरोनाका संक्रिय संक्रमित रहेका छन ।
सुदूरपश्चिमबाट हाल सम्म ७ हजार ३ सय ७९ जना डिस्चार्ज भएका छन । आईतबार कैलालीबाट १ सय ५३, टिकापुरबाट ९ जना, कन्चनपुरबाट ७ जना, सेति प्रादेसिक अस्पतालबाट ३ जना, महाकाली अस्पतालबाट १ गरी १ सय ७३ जना डिस्चार्ज भएका छन ।
सुदूरपश्चिममा २ हजार ४ सय ८४ जनाको स्वावको रिर्पोट आउन बाकी रहेको सामाजीक बिकाश मन्त्रालयले जनाएको छ ।
2024/11/24, 5:28
2024/11/24, 5:12
2024/11/24, 5:03
2024/11/24, 4:58
2024/11/24, 4:56
2024/11/24, 5:28
2024/11/24, 5:12
2024/11/24, 5:03
2024/11/24, 4:58
2024/11/24, 4:56
2020/06/22, 6:45
2023/05/31, 2:22
2022/02/22, 11:09