धनगढीः धनगढीका पत्रकार सीताराम ओझा कोरोना मुक्त भएका छन्। असोज २८ गते संक्रमण पुष्टि भएपछि सेल्फ आईसोलेसनमा बसेका ओझा कोरोना मुक्त भएका हुन्।
उनको सेती प्रादेशिक अस्पतालमा भएको अर्को परीक्षणमा रिपोर्ट नेगेटिभ आएको हो। लामो समयदेखि पत्रकारिता गर्द आएका ओझा धनगढीको खबरकुञ्ज डटकमका अध्यक्ष हुन्।
2024/11/25, 5:44
2024/11/25, 5:43
2024/11/25, 5:26
2024/11/25, 4:30
2024/11/25, 4:05
2024/11/25, 5:44
2024/11/25, 5:43
2024/11/25, 5:26
2024/11/25, 4:30
2024/11/25, 4:05
2020/10/17, 9:40
2021/12/07, 11:48
2023/04/23, 6:07