
कैलालीको जुगेडामा रहेको अस्थायी प्रहरी विटका इन्चार्ज प्रहरी सहायक निरिक्षक असई गोबिन्द बिकको अन्त्यष्टि गरिएको छ । बिकको शोक सलामीसहित कञ्चनपुरको दोदा नदीमा रहेको किर्तिपुर घाटमा अन्त्येष्टि गरिएको हो । कार्तिक १ गते राति वेपत्ता भएका असई बिकको शव २ गते धनगढी उप महानगरपालिका वडा नम्वर १० स्थित मोहना नदीमा फेला परेको थियो ।


2025/07/28, 12:35
2025/07/24, 3:22
2025/07/24, 3:20
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/10/29, 7:23
2023/01/30, 4:30
2025/01/11, 3:25