
सुदूरपश्चिम प्रदेशका बिभिन्न जिल्लामा संक्रिय संक्रमितको संख्या १ हजार ३ सय ५९ पुगेको छ । प्रदेश स्वास्थ्य निर्देशनालय डोटीका अनुसार सबैभन्दा धेरै कैलालीमा ६ सय २, डोटीमा १ सय ३८, कञ्चनपुरमा १ सय ३६, बझाङमा १ सय ५०, अछाममा ८४, बैतडीमा ५४, डडेल्धुरामा ५४, दार्चुलामा १ सय ३० जना र बाजुरा ६ जनामा कोरोनाका संक्रिय संक्रमित रहेका छन ।

सुदूरपश्चिमबाट हाल सम्म ७ हजार ३ सय ९१ जना डिस्चार्ज भएका छन । आईतबार कन्चनपुरबाट ३ जना, बैतडीबाट ३ जना, , सेति प्रादेसिक अस्पतालबाट २ जना, टिकापुरबाट १ जना, महाकाली अस्पतालबाट १, डडेल्धुराबाट १ जना र डोटीबाट १ जना गरी १२ जना डिस्चार्ज भएका छन ।
सुदूरपश्चिममा २ हजार ४ सय ८४ जनाको स्वावको रिर्पोट आउन बाकी रहेको सामाजीक बिकाश मन्त्रालयले जनाएको छ ।

2025/06/05, 2:46
2025/06/01, 9:17
2025/05/28, 12:25
2025/05/28, 12:22
2025/05/28, 12:20
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/04/21, 9:33
2021/11/08, 12:42
2022/10/14, 11:46