
अछाममा २ वटा भरुवा बन्दुक बरामद गरिएको छ । जिल्ला प्रहरी कार्यालयबाट खटिएको गस्ती टोलीले २ वटा भरुवा बन्दुक बरामद गरेको प्रहरीले जनाएको छ ।

२६ असोजमा तुर्माखाँद गाँउपालिका वडा नम्बर ६ को सेलागढी जंगलमा लुकाई छिपाई राखेको अवस्थामा एक थान भरुवा बन्दुक बरामद गरिएको हो ।
कात्तिक ३ गते प्रहरी चौकी ढकारीबाट खटिएको टोलीले ढकारी गाँउपालिका वडा नम्बर ४ को भराम स्थित बासपानीको जंगलमा लुकाई छिपाई राखेको अवस्थामा अर्को भरुवा बन्दुक बरामद गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

2025/07/28, 12:35
2025/07/24, 3:22
2025/07/24, 3:20
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/07/18, 2:29
2021/07/10, 1:16
2022/03/17, 12:03
2023/04/15, 1:21