
कञ्चनपुरमा सशस्त्र प्रहरीले झण्डै साढे २ लाखको अवैध सामान बरामद गरेको छ । सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण शैलेश्वरी र मातहतको बिओपिबाट खटिएको टोलीले भारतबाट भन्सार छली गरी ल्याइएको २ लाख ४१ हजार मूल्य बराबरको लेडिज सुट, रंग, प्लाष्टिक, धागो, बिडि लगायतका सामान बरामद गरिएको हो ।

सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण र मातहतका बिओपीबाट खटिएको टोलीले ती सामान बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ । ती सामान आवश्यक कारवाहीका लागि कञ्चनपुर भन्सार कार्यालय बुझाइएको छ ।

2025/07/28, 12:35
2025/07/24, 3:22
2025/07/24, 3:20
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/09/27, 8:36
2022/06/07, 12:05
2023/09/05, 1:56