
धनगढी– धनगढीका थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । उप–महानगरपालिकाको वडा नम्वर २ का ६८ बर्षीय संक्रमितको मृत्यु भएको हो ।

उपचारका लागि धनगढी ल्याउँदै गर्दा संक्रमितको मृत्यु भएको हो । उनको शव आज व्यवस्थापन गरिने छ । योसंगै धनगढीमा कोरोना संक्रमित मृतकको संख्या ६ पुगेको छ ।

2025/07/28, 12:35
2025/07/24, 3:22
2025/07/24, 3:20
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/09/27, 8:36
2022/06/07, 12:05
2023/09/05, 1:56