
कैलालीकी कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । भक्तपुर अस्पतालमा उपचाररत कैलालीको गौरीगंगा नगरपालिका वडा नम्बर ४ की २८ वर्षीय संक्रमित महिलाको उपचारका क्रममा मृत्यु भएको हो ।

भक्तपुर अस्पतालकी मेडिकल सुपरिटेन्डेन्ट डा.सुमित्रा गौतमले छाला र मिर्गौलासम्बन्धी रोगको उपचार गराइरहेकी महिलाको संक्रमणबाट मृत्यु भएको जानकारी दिएकी छन् । उनी कात्तिक ३ गते मात्र उपचारका लागि भर्ना भएको अस्पतालले जनाएको छ ।

2025/08/24, 5:42
2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/03/27, 10:10
2021/10/19, 11:45
2022/09/16, 8:29
2024/01/27, 4:41