विप्लव समूह कञ्चनपुरका पार्टी कार्यालय सचिवलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा नेकपा जिल्ला पार्टी कार्यालय सचिव शंकर महरा रहेका छन् । महरा विरुद्ध आगजनी, विस्टफोटन जस्ता घटनामा संलग्न रहेको प्रहरीले जनाएको छ ।
यस्तै, नेकपा कञ्चनपुरले भने प्रहरीले झुटा मुद्दा लगाएर फसाउने काम गरेको भन्दै महराको ससम्मान रिहाईको माग गरेको छ ।
2024/11/24, 5:28
2024/11/24, 5:12
2024/11/24, 5:03
2024/11/24, 4:58
2024/11/24, 4:56
2024/11/24, 5:28
2024/11/24, 5:12
2024/11/24, 5:03
2024/11/24, 4:58
2024/11/24, 4:56
2021/05/02, 11:30
2020/12/12, 9:40
2022/08/13, 5:32