आफ्ना नेताको रिहाईको माग गदैँ नेपाल विद्यार्थी संघले जिल्ला प्रशासन कार्यालय कैलाली अगाडि धर्ना दिएको छ ।
नेविसंघ शंकरदेव क्यम्पसका नेता दिपक ओझालाई प्रहरीले बिनाकारण अपहरण शैलीमा पक्राउ परेको भन्दै कार्यकर्ताहरुले रिहाईका माग गरेका हुन । अत्तरियाबाट मोटरसाईकल ¥यालीसहित प्रशासन पुगका नेविसंघ कार्यकर्ताहरुले एक घण्टा धर्ना दिएका थिए ।
ओझालाई प्रहरीले अत्तरियाबाट कार्तिक १२ गते पक्राउ गरेको थियो ।
2024/11/24, 5:28
2024/11/24, 5:12
2024/11/24, 5:03
2024/11/24, 4:58
2024/11/24, 4:56
2024/11/24, 5:28
2024/11/24, 5:12
2024/11/24, 5:03
2024/11/24, 4:58
2024/11/24, 4:56
2021/05/02, 11:30
2020/12/12, 9:40
2022/08/13, 5:32