
कैलालीका प्रमुख प्रहरी उपरीक्षक अनुपम शमशेर जबरा कारोना जितेर काममा फर्किएका छन् । गत असोज २० गते कोरोना संक्रमण पुष्टि भएका जबरा उपचार पछि संक्रमण मुक्त भई काममा फर्किएका हुन् ।

काठमाडौँमा प्रहरी अस्पतालमा उपचार गरेर गत कार्तिक ४ गते कोरोना जितेका जबरा कैलाली फर्किएर कार्यालयमा हाजिर भएका हुन् एसपी जबराले संक्रमण मुक्त भई केही दिनको आरामपछि नियमित काममा फर्किएको जानकारी दिए ।

2025/07/28, 12:35
2025/07/24, 3:22
2025/07/24, 3:20
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/09/27, 8:36
2022/06/07, 12:05
2023/09/05, 1:56