
अश्लील अडियो काण्डमा मुछिएपछि कैलाली जिल्लाका २ जना जनप्रतिनिधिलाई साधारण सदस्य समेत नरहने गरी निस्कासित गरिएको छ । चुरे गाउँपालिका वडा नम्बर १ का वडा सदस्य पदम धामी र दलित महिला वडा सदस्य बिर्मा नेपालीबीचको अश्लील अडियो बाहिरिएपछि उनीहरुलाई साधारण सदस्य समेत नरहने गरी निस्कासित गरिएको हो ।

नेकपाबाट निर्वाचित उनीहरुलाई वडा कमिटीको सिफारिसमा पार्टीको साधारण सदस्य समेत नरहने गरी निस्कासित गरिएको नेकपा चुरे गाउँपालिका कमिटीका अध्यक्ष दान महराले बताए । उनीहरुलाई पार्टीबाट निस्कासित गरिएपनि वडा सदस्यको पदबाट हटाउने अधिकार गाउँ कमिटीलाई नभएको महराको भनाइ छ ।

2025/07/28, 12:35
2025/07/24, 3:22
2025/07/24, 3:20
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/08/31, 6:54
2020/08/10, 4:33
2021/01/12, 3:34
2023/01/20, 5:43