
बैतडीमा भिरबाट लडेर एक किशोरीको मृत्यु भएको छ । गाज्यो काट्ने क्रममा जिल्लाको सिगास गाउँपालिका –८ लुपुड की २० वर्षीया भागरथी बोहराको मृत्यु भएको हो ।

भीरबाट लडेर घटनास्थलमै भागरथीको ज्यान गएको गाउँपालिकाका उपाध्यक्ष द्रोपदी चन्दले बताइन ।

2025/05/12, 11:56
2025/05/12, 11:54
2025/05/12, 11:53
2025/05/12, 11:49
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/06/19, 4:45
2022/02/16, 10:08
2020/12/02, 5:55