
सुदूरपश्चिमेली नेपाली समाज भारतका केन्द्रिय सदस्य जगदिश जोशीको मृत्यु भएको छ । कन्चनपुरको भीमदत्त नगरपालिका वडा नम्वर ६ ऐठपुर घर भई हाल भारतको हरियणा प्रदेश धारुहेणामा कार्यरत जोशीको मृत्यु भएको हो ।

समाजले विज्ञप्ती जारी गर्दै मृत्यु भएको पुष्टि गरेको छ । मृत्युको कारण खुल्न सकेको छैन् भने आज नै पोष्टमार्टम रिपोर्ट आउने समाजले जनाएको छ ।

2025/07/28, 12:35
2025/07/24, 3:22
2025/07/24, 3:20
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/08/31, 6:54
2020/08/10, 4:33
2021/01/12, 3:34
2023/01/20, 5:43