
जिल्ला प्रहरी कार्यालय दार्चुलाको हिरासतमा रहेका एक थुनुवामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। दार्चुलाको प्रहरी कार्यालयको हिरासतमा रहेका थुनुवामा कोरोना भाइरस देखिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक एव सुचना अधिकारी भास्कर चन्दका अनुसार दार्चुलामा पहिलो पटक थुनुवामा कोरोना संक्रमण देखिएको हो। कर्तब्य ज्यान मुद्दाको अनुसन्धानका क्रममा पक्राउ परेका शैल्यशिखर नगरपालिका वाड नम्बर ९का ३८ वर्षीय पुरुष थुनुवाको कोरोना रिपोर्ट पोजेटिभ आएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

2025/07/28, 12:35
2025/07/24, 3:22
2025/07/24, 3:20
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/08/31, 6:54
2020/08/10, 4:33
2021/01/12, 3:34
2023/01/20, 5:43