
धनगढीमा उपचाररत एक जना कोरोना सङ्क्रमितको आज मृत्यु भएको छ । धनगढी उपमहानगरपालिका–१६ भादाका ४० वर्षीय पुरुषको उपचारका क्रममा कोरोना अस्पतालमा आज बिहान पौने ५ बजे मृत्यु भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलीप कुमार श्रेष्ठले बताए ।

उनलाई कार्तिक २२ गते कोरोना पुष्टि भएको थियो । २३ गते बाट अस्पताल भर्ना भएका थिए । उनमा ब्लड क्यान्सरको समेत समस्या रहेको सूचना अधिकारी श्रेष्ठले बताए ।

2025/07/28, 12:35
2025/07/24, 3:22
2025/07/24, 3:20
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/08/31, 6:54
2020/08/10, 4:33
2021/01/12, 3:34
2023/01/20, 5:43