
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले शुभ दीपावली पर्वको अवसरमा देश–विदेशमा रहेका सम्पूर्ण प्रदेशवासीमा सुख, शान्ति, समृद्धि, सु–स्वास्थ्य एवम् उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरेका छन् ।

उनले आज दिएको शुभकामना सन्देशमा आपसी सद्भाव, सहिष्णुता र भातृत्वको प्रतिकका रुपमा रहेको दीपावली पर्वले सबैलाई एकताको शुत्रमा आवद्ध गर्दै सामाजिक एकता अभिवृद्धि गर्न सघाउ पुग्ने विश्वास व्यक्त गरेका छन् ।
मुख्यन्त्री भट्टले कोभिड—१९ को महामारीवाट हाल उत्पन्न जटिल परिस्थितिमा सरकारले तोकेका स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर सावधानीका साथ आ–आफ्नै घरमा पर्व मनाउन सबैमा आग्रह गरे ।

2025/07/28, 12:35
2025/07/24, 3:22
2025/07/24, 3:20
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/08/31, 6:54
2020/08/10, 4:33
2021/01/12, 3:34
2023/01/20, 5:43