
दार्चुलाका ९ स्थानीय तहमध्ये ६ वटा स्थानीय तहमा कोरोनाका सक्रिय संक्रमित शुन्य रहेका छन् । जिल्लाको महाकाली नगरपालिका, शैल्यशिखर नगरपालिका, मालिकार्जुन गाउँपालिका, मार्मा गाउँपालिका, अपिहिमाल गाउँपालिका र नौगाड गाउँपालिका कोरोनामुक्त रहेको स्वास्थ्य कार्यालयका दार्चुलाले जनाएको छ ।

अहिले दार्चुलाका ३ वटा स्थानीय तहमा चार जना मात्रै सक्रिय संक्रमित रहेका छन् । दुहुँ गाउँपालिकामा २ जना, लेकम गाउँपालिका र ब्यास गाउँपालिकामा १÷१ जना गरी ३ स्थानीय तहका ४ जना मात्रै सक्रिय सक्रमित रहेको स्वास्थ्य कार्यालय दार्चुलाले जनाएको छ ।
दार्चुलाको अपिहिमाल र नौगाड गाउँपालिकामा हालसम्म संक्रमित फेला परेका छैनन् ।

2025/07/28, 12:35
2025/07/24, 3:22
2025/07/24, 3:20
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/08/31, 6:54
2020/08/10, 4:33
2021/01/12, 3:34
2023/01/20, 5:43