
धनगढीमा जीप र मोटरसाईकल ठोक्किदा दुर्घटना भएको छ । धनगढी अत्तरिया ६ लेन सडक अन्तरगत धनगढी उपमहानगरपालिका वडा नम्वर १३ राजपुरमा दुर्घटना भएको हो ।

नेपाल टेलिकमको बा १२ च ८९६७ नम्वरको जीप र से ७ प ३४३७ नम्वरको मोटरसाईकल एकआपसमा ठोक्किदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
दुर्घटनापछि जीप र मोटरसाईकलमा क्षती पुगेको छ भने मानविय क्षती नभएको प्रहरीले जनाएको छ ।

2025/07/28, 12:35
2025/07/24, 3:22
2025/07/24, 3:20
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2023/10/03, 2:14
2020/09/22, 4:17