
कैलालीमा साझा पार्टीको डेंगु नियन्त्रण अभियान जारी राखिएको छ। प्रदेशको अस्थायी राजधानी धनगढीमा साझा पार्टी अभियान बिभाग नगर कमिटीको आयोजनामा डेंगु नियन्त्रण अभियान जारी राखिएकोमा टीकापुरमा पनि उक्त अभियान सुरु गरिएको छ।

साझा पार्टी टीकापुरले बजार क्षेत्रमा डेंगु नियन्त्रण अभियान सुरु गरेको हो। डेंगु बारे जनचेतना फैलाउने उद्देश्यले अभियान सुरु गरिएको हो।

2025/05/12, 11:56
2025/05/12, 11:54
2025/05/12, 11:53
2025/05/12, 11:49
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/07/24, 7:10
2020/12/15, 1:48
2023/02/07, 5:26
2021/08/05, 2:17