
नेकपा कैलालीको अध्यक्षमा दिर्घ सोडारीको पुर्नवहाली भएको छ । नेकपाका कैलालीको अध्यक्षको जिम्मेवारी सहित पुर्वमन्त्री सोडारीलाई पुर्नवहाली गरिएको हो ।

सुदूरपश्चिम प्रदेशका पुर्वमन्त्री सामाजिक विकास मन्त्री सोडारीलाई कारबाही फुकुवा गर्दै फेरि कैलालीको अध्यक्षको जिम्मेवारी दिईएको हो ।
काठमाडौंमा सम्पन्न नेकपाको पुष्पकमल दाहाल–माधव नेपाल समूहको केन्द्रीय कमिटी बैठकले सोडारीलाई पार्टीको कैलाली जिल्ला अध्यक्षको जिम्मेवारी दिएको हो ।

2025/07/24, 3:22
2025/07/24, 3:20
2025/07/24, 3:19
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/11/15, 11:47
2021/06/16, 1:03
2023/02/24, 7:36