
इटालियन सिरि ए आगामी २० जुनदेखि सुचारू हुने भएको छ। इटालीका खेलकुद मन्त्री भिसिन्जो स्पाडाफोराले कोरोना भाइरसपछि सिरि ए सुचारू गर्ने मिति सार्वजनिक गरेका हुन ।

सिरि ए गत मार्च ९ देखि अनिश्चिकतकालका लागि स्थगित भएको थियो । लिगका १२ राउन्डका खेल बाँकी छन् । लिगमा युभेन्ट्सले अग्रता लिइरहेको अवस्थमा छ । सिरि ए का खेलाडीहरुलाई मेको पहिलो साता व्यक्तिगत रुपमा अभ्यास गर्न अनुमति दिइएको थियो ।
समूहमा भने यही सातादेखि प्रशिक्षण गरिएको थियो । २० जुनबाट सुरू गर्न भनिएको लिग अगस्ट २० सम्ममा सक्ने तयारी गरिएको छ ।

2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/09/24, 5:30
2021/08/31, 10:08
2022/06/29, 3:28
2023/10/13, 10:02