
प्रतिनिधि सभा विघटनको विरोधमा धनगढीमा राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला दहन गरिएको छ।

जनता समाजवादी पार्टीले धनगढीको एलएन चौकमा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरेको हो।
पुत्ला दहन कार्यक्रममा जनता समाजवादी पार्टीकी प्रदेशसभा सदस्य मालामती चौधरी लगाएतका नेता कार्यकर्ता सहभागिता रहेको थियो।

2025/07/28, 12:35
2025/07/24, 3:22
2025/07/24, 3:20
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/02/23, 3:23
2021/09/24, 11:23
2022/08/16, 1:23
2023/12/19, 12:12