
नव नियुक्त श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गौरीशंकर चौधरीको उनकै निर्वाचन क्षेत्रमा पुत्ला दहन गरिएको छ ।

नेता कार्यकर्तालाई धोका दिएको भन्दै प्रचण्ड–नेपाल पक्षले मन्त्री चौधरीको पुत्ला दहन गरेको हो । सो पक्षका नेता कार्यकर्ताले हसुलिया बजारमा नाराबाजी गर्दै मन्त्रीको पुत्ला दहन गरे ।
पुस ५ हसुलियामा भएको प्रचण्ड–नेपाल पक्षको भेलामा चौधरी सहभागी भएका थिए ।

2025/07/28, 12:35
2025/07/24, 3:22
2025/07/24, 3:20
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/02/23, 3:23
2021/09/24, 11:23
2022/08/16, 1:23
2023/12/19, 12:12