
अन्तर्रा्ष्ट्रिय क्रिकेट परिषद् आईसीसीको बोर्ड बैठकले अस्ट्रेलियामा आयोजना हुने टी २० विश्वकप लगायतका सबै एजेण्डाहरु जुन १० सम्मलाई स्थगित गरेको छ ।

टेली कन्फ्रेन्स मार्फत बसेको बैठकमा सबै एजेण्डामा जुन १० तारिखमा निर्णय गर्ने सहमति भएको जनाईएको छ । विश्वकप अस्ट्रेलियामा १८ अक्टोबरदेखि १५ नोभेम्बरसम्म आयोजना गर्ने मिति तोकिएको छ ।
तर, अहिले कोरोना भाइरसका कारण आसन्न टी २० विश्वकप स्थगित गर्ने आंकलन भइरहेका बेलो बैठकलाई अर्थपूर्ण रुपमा हेरिएको थियो । आईसीसीले बोर्ड टेली कन्फ्रेन्स मार्फत अहिले जारी कोरोना माहामारीका कारण जनस्वास्थ्य पहिलो प्राथमिकता भएको भन्दै जुन १० मा बस्ने बैठकले थप निर्णय गर्ने जनाइएको छ ।

2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/09/24, 5:30
2021/08/31, 10:08
2022/06/29, 3:28
2023/10/13, 10:02