धनगढी पुगेर भीम रावलले भने, ‘प्रधानमन्त्री ओलीले विश्वासघात गरे’ (भिडियो सहित)
2020/12/27, 5:33

नेकपाका स्थायी कमिटी सदस्य तथा सुदूरपश्चिम ईञ्चार्ज भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासघात गरेको आरोप लगाएका छन् । धनगढी पुगेर कार्यकर्तालाई सम्बोधन गर्दै रावलले यस्तो बताएका हुन् । उनले जनतालाई धोका दिने र विश्वासघात गर्ने काम प्रधानमन्त्री ओलीबाट भएको आरोप लगाए ।

प्रधानमन्त्री ओलीले संसद बिघटन गरेर देश र जनताप्रति गम्भिर घात गरेको रावलको आरोप थियो । ओलीले स्थायी कमिटीको बैठले गरेका निर्णय कार्यान्वयन गर्न पनि वेवस्ता गरेको बताउँदै वर्तमान सरकारलाई काम गर्न दिईएन भन्नु लज्जासपद भएको प्रतिक्रीया दिए । बालुवाटारमा ओलीले पक्षले गरेको केन्द्रिय समितीको बैठक ओली गुटको भेला मात्रै भएको रावलको भनाई थियो ।

2025/04/13, 5:16
2025/04/08, 1:41
2025/04/08, 1:39
2025/04/08, 1:38
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/08/06, 7:18
2022/05/15, 1:53