
नेपाली कांग्रेस र्कलालीका सभापति नरनारायण शाहले नेपाल कम्युनिष्ट पार्टीको आन्तरिक कलहले देश संकटमा धकेलिएको बताएका छन् । संसद विघटनविरुद्ध धनगढीमा आयोजना गरिएको विरोध सभालाई सम्बोधन गर्दै शाहले यस्तो बताएका हुन् ।

संविधान र जनताको रक्षाका लागि नेपाली कांग्रेस सडकमा आएको बताउँदै उनले काङ्ग्रेसले एक पटक फेरि संघर्ष गर्ने अवस्था आएको बताए । उनले संसद पुनस्थापना हुने र ओली नेतृत्वको सरकारले निर्वाचन गराउनेमा आशंका व्यक्त गरे ।

2025/07/28, 12:35
2025/07/24, 3:22
2025/07/24, 3:20
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/06/19, 8:42
2020/10/24, 12:28
2021/12/25, 4:28
2023/01/07, 1:46