
धनगढी उप–महानगरपालिकाको क्वारेन्टाईनमा ७ सय २८ जनालाई राखिएको छ । जसमध्य ६ सय २१ जना पुरुष, ८२ जना महिला, १९ जना बालक, ६ जना बालिका रहेको नगर प्रमुख नृपबहादुर वडले जानकारी दिए ।

उनीहरुलाई ३० वटा ठाउँमा क्वारेन्टाईन बनाएर राखिएको छ । भारतबाट आएकाहरुलाई त्रिनगर भन्सार नाकाबाट उद्धार गरेर सिधै सम्वन्धित वडाको क्वारेन्टाईनमा राख्ने गरेको छ ।

2025/07/24, 3:22
2025/07/24, 3:20
2025/07/24, 3:19
2025/07/24, 3:17
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2022/02/06, 1:37
2020/09/18, 11:03