पछिल्लो समय लकडाउनका कारण भारतका विभिन्न सहरहरूमा अलपत्र परेका नेपालीहरू स्वदेश आउने क्रम जारी रहेका वेला सीमा नाकामा उनीहरुलाई विभिन्न सहयोग हुदै आएको छ ।
कैलालीको गौरीफन्टा नाका भएर आईरहेका नेपालीहरुलाई त्रिनगर सीमा नाकामा निशुल्क रिचार्ज, फोन र चार्जको सुविधा दिईएको छ । बोलन्या थली र दृष्टि फाउण्डेसनले भारतबाट आएकाहरुलाई यो सुविधा दिएका हुन् । भारतबाट आएकाहरुलाई प्रति व्यक्ती २० रुपैया रिचार्ज गरिएको हो ।
तीन सय जनालाई रिचार्ज, ६० जनालाई पिसिओ सेवा र एक सय ५० जनालाई चार्जको सुविधा दिईएको बोलन्या थलीका संयोजक यादव जोशीले बताए ।
2024/11/23, 3:22
2024/11/23, 3:11
2024/11/23, 2:55
2024/11/23, 2:46
2024/11/23, 2:44
2024/11/23, 3:22
2024/11/23, 3:11
2024/11/23, 2:55
2024/11/23, 2:46
2024/11/23, 2:31
2023/11/30, 11:34
2020/06/06, 9:54
2020/10/08, 1:28
2021/02/26, 8:59