प्रधानमन्त्रीको कार्यक्रमका लागि कार्यकर्ता ल्याउन पठाइएका बस रित्तै फर्किए
2021/01/08, 1:32

धनगढीमा प्रधानमन्त्री केपी शर्मा ओलीको सम्बोधन हुने जनसभाको लागि नेता तथा कार्यकर्ता ल्याउन पठाईएको बस रित्तै फर्किएको छ । जनसभाको लागि नेताकार्य कर्ता ल्याउन कैलालीको कैलारी गाउँपालिकास्थित हसुलिया पुगेका ४ बस रित्तै फर्किएका हुन् ।

आज धनगढीको खुलामञ्चमा प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको । आजको कार्यक्रममा नेकपाको ओली समूहले ५० हजार कार्यकर्ता उतार्ने दाबी गरेको छ । त्यस्का लागि सयौँ गाडी परिचालन गरिएको दावी ओली पक्षको छ ।

2025/07/28, 12:35
2025/07/24, 3:22
2025/07/24, 3:20
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/07/04, 12:42
2020/11/14, 6:40
2021/08/16, 5:37
2022/05/30, 11:43
2023/08/13, 10:59