
नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले गेटा मेडिकल कलेजलाई विश्वविद्यालयका रुपमा परिणत गर्ने बताएका छन् । धनगढीमा आयोजित सभालाई सम्बोधन गर्दै ओलीले यस्तो बताएका हुन् । उनले सुदूरपश्चिमवासीको बर्षाै पूरानो सपना पूरा गर्नका लागि मेडिकल कलेजलाई मेडिकल विश्वविद्यालयको रुपमा परिणत गर्ने बताए ।


2025/07/28, 12:35
2025/07/24, 3:22
2025/07/24, 3:20
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/06/03, 3:07
2020/10/01, 9:45
2022/08/26, 11:13