
धनगढीमा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध प्रदर्शन गरिएको छ । धनगढीमा आयोजित सभालाई सम्बोधन गर्न धनगढीका पुगेका प्रधानमन्त्री ओलीलाई विरोधस्वरुप कालो बेलुन र झण्डा देखाएर प्रदर्शन गरिएको हो ।

अनेरास्ववियू कैलालीले हिमालयन बैंक र सनराईज बैंक अगाडि कालो झण्डा देखाएको हो । साझा युवा संगठनले कालो बेलुन उडाएको थियो ।

2025/07/28, 12:35
2025/07/24, 3:22
2025/07/24, 3:20
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/06/03, 3:07
2020/10/01, 9:45
2022/08/26, 11:13