भीम रावलले आफूमाथि ‘साइबर सेना’ छोडिएको प्रष्ट पारेका छन् । नेकपा (दाहाल–नेपाल) खेमाका नेता रावलले शुक्रबार आफूम माथि ‘साइबर सेना’ छोडिएका आरोप लगाएका हुन् ।
आफुले सदैव राजनीतिक भाषा प्रयोग गर्दै आएको भन्दै नेता रावलले प्रधानमन्त्री केपी ओलीको किड्नीका बारेमा आफुमाथि लगाइएको आरोप पनि प्रायोजित रुपमा उनको साइबर सेनाले लगाएको स्पष्ट परे ।
शुक्रबार अछाम काठमाडौं सम्पर्क मञ्चले गरेको बृहत कार्यकता भेलामा आफ्नो पद जान लाग्यो भनेर ओलीले पार्टी विभाजन गरेको आरोप समेत लगाए । रावलले झुटा र भ्रष्टाचारीलाई संरक्षण दिएको आरोपसमेत लगाए ।
रअका प्रमुखसँग मध्यरातमा भेटर प्रधानमन्त्री ओलीले घोषणा पत्र र पार्टीबाट भागेको टिप्पणी रावलले गरे । उनले पुष्पकमल दाहाललाई हेग पठाउछु भन्ने प्रधानमन्त्री ओलीलाई नै हेग पठाउनुपर्ने समेत बताए ।
2024/11/21, 2:22
2024/11/21, 2:20
2024/11/21, 2:19
2024/11/21, 2:16
2024/11/21, 2:15
2024/11/15, 8:30
2024/11/11, 5:33
2024/08/16, 7:04
2024/08/16, 6:05
2021/02/19, 11:35
2021/09/20, 11:10
2022/08/10, 1:15
2020/08/19, 8:12