
अभिनेत्री अनुष्का शर्माले ११ जनवरीमा छोरीको जन्म दिइन् । क्रिकेट खेलाडी विराट कोहली तथा शर्मा परिवारमा खुीसीको माहौल छ । त्योसंगै सामाजिक संजालमा यो समाचार निकै भाइरल भइरहेको छ ।

छोरीको जन्म दिएपनि अहिलेसम्म छोरीको तस्विर सार्वजनिक भएको छैन । अब सामाजिक संजालमा छोरीको नाम के हुन सक्छ रु चर्चामा विषय उभिएको छ ।
उनका शुभचिन्तकहरुले उनको सम्भावित नाम सजेस्ट गरिरहेका छन् । धेरै फ्यानहरुले विराट–अनुश्काबाट मिलाएर नाम राख्न सुझाव दिएका छन् । तर, धेरैले अन्वी राख्दा उत्तम हुने भनेका छन् ।

2025/08/24, 5:42
2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2023/08/19, 2:17
2020/08/06, 10:29
2021/05/16, 10:55
2021/12/14, 12:29