
धनगढीमा बिजुलीको पोलमा आगो लागेको छ । ६लेन सडकखण्डको राजपुरस्थित मैदा मिल नजिक रहेको बिजुलीको पोलमा आगो लागेको हो ।
विद्युत प्राधिकरण धनगढी वितरण केन्द्रले विद्युत सर्ट भएर आगो लागेको हुनसक्ने बताएको छ ।


2025/07/28, 12:35
2025/07/24, 3:22
2025/07/24, 3:20
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/06/03, 3:07
2020/10/01, 9:45
2023/06/19, 11:12