कैलालीको गोदावरी धाममा माघे संक्रान्तिको अवसर स्नान र पूजापाठ गर्ने श्रद्धालुहरुको घुइँचो
2021/01/14, 9:02

कैलालीको गोदावरी नगरापालिका स्थित गोदावरी धाममा बिहानै देखि श्रद्धालु भक्तजनहरुको घुइँचो लागेको छ । माघे संक्रान्तिको अवसर पारेर कैलालीको गोदावरी धाममा स्नान तथा पूजापाठ गर्ने श्रद्धालु भक्तजनहरुको घुइँचो लागेको हो ।

प्रत्यक बर्ष आयोजना हुँदै आएको बाह्र राशि दर्शन मकर मेला यसवर्ष कोरोना कहरका कारण प्रभावित भएपनि भक्तजनहरुको घुइँचो लागेको छ । मकर मेला प्रभावित भएपनि स्नान तथा पूजापाठ गर्न खुल्ला गरिएपछि गोदावरी धाममा भक्तजनहरुको घुइँचो लागेको छ।

मेलामा कैलाली कञ्चनपुर सहित सुदूरपश्चिम र प्रदेश बाहिरबाट समेत श्रद्धालु भक्तजन स्नान र पूजापाठका लागि गोदावरी क्षेत्र पुगेका छन ।
2025/07/28, 12:35
2025/07/24, 3:22
2025/07/24, 3:20
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/06/03, 3:07
2020/10/01, 9:45
2023/06/19, 11:12