
सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टले माघी पर्वले प्रदेश बासीको सामाजिक एवंम् सांस्कृतिक एकता सुमधुर बनाउन सघाउ पुग्ने विश्वास व्यक्त गरेका छन ।

माघे संक्रान्ति एवंम् माघी पर्वको अवसरमा शुभकामना सन्देश दिदै मुख्यमन्त्री भट्टले प्रदेशबासीहरुमा सामाजिक एवंम् सांस्कृतिक एकता र पारीवारिक सम्बन्ध सुमधुर बनाउन सघाउ पुर्याउन प्रेरणा प्रदान गरोस भन्ने कामना समेत गरेका छन् ।
यस्तै कोरोना महामारीमा सरकारले तोकेका स्वास्थ्य सम्बन्धी मापदण्ड अपनाएर पर्व मनाउन पनि मुख्यमन्त्रीले अनुरोध गरेका छन।

2025/07/28, 12:35
2025/07/24, 3:22
2025/07/24, 3:20
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/06/03, 3:07
2020/10/01, 9:45
2023/06/19, 11:12