
सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा ८७ नमूना परिक्षण गर्दा १ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठका अनुसार सक्रमित हुनेमा कन्चनपुरको बेदकोट नगरपालीकाका ५२ बर्षिय पुरुष रहेका छन ।

2025/07/28, 12:35
2025/07/24, 3:22
2025/07/24, 3:20
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/06/03, 3:07
2020/10/01, 9:45
2023/06/19, 11:12