भारतबाट आएर जानकी गाउँपालिकाको क्वारेन्टाईनमा ३८ जनासँग बसेका थिए संक्रमित पुरुष
2020/05/31, 7:01

कैलाली जिल्लामा आज तीन जनामा कोरोना पुष्टि भएको छ । धनगढी उप–महानगरपालिका वडा नम्वर ३ का ४७ वर्षीय पुरुष, कैलालीको भजनी नगरपालिका वडा नम्वर ७ का २३ वर्षीय पुरुष र जानकी गाउँपालिका वडा नम्वर ९ का ३४ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको छ । जानकारी गाउँपालिकाका संक्रमित पुरुष पनि भारतबाट आएको खुलेको छ ।

जानकी गाउँपालिकाका संक्रमित पनि ३ गते नै गौरीफन्टा नाकाबाट आएको खुलेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक दक्षकुमार बस्नेतले बताए । कैलालीबाट जानकी गाउँपालिका पुगेका उनलाई सरस्वती माविको क्वारेन्टाईनमा राखिएको छ । यसअघि सोही क्वारेन्टाईनमा रहेका सातौं संक्रमित हुन ।

2025/07/24, 3:22
2025/07/24, 3:20
2025/07/24, 3:19
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/05/12, 12:22
2020/09/08, 3:07
2021/11/27, 9:34
2022/11/26, 5:07