
भारतको कोरोना खोप लगाएका एक स्वास्थ्यकर्मीको मृत्यु भएको छ । इन्डियन एक्सप्रेसमा प्रकाशित खबर अनुसार कर्नाटक राज्यको बालारी जिल्लामा रहेको एक सरकारी अस्पतालमा काम गर्ने ४३ वर्षीय स्वास्थ्यकर्मीको मृत्यु भएको हो ।

नागराज नामका ती व्यक्ति सोमबार बिहान अस्पतालमा ड्यूटी गर्दै थिए । उनले ड्यूटीकै समयमा बिहान ९ः३० बजेतिर मुटु दुखेको बताएका थिए । त्यसपछि बिरामी पर्दै गएका उनलाई तत्काल अस्पतालमा उपचार थालिएको थियो ।
थप उपचारका लागि जिन्दाल संजीवनी अस्पताल पठाइएको थियो । सोमबार बिहान ११ः३० बजेतिर जिन्दाल संजीवनी अस्पताल भर्ना भएको ती स्वास्थ्यकर्मीको अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको हो। एजेन्सी

2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/06/30, 10:27
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/07/26, 8:36
2020/12/20, 6:48
2021/06/03, 5:22
2022/01/17, 11:43
2023/04/28, 1:27