
जिल्ला प्रहरी कार्यालय कैलालीले चोरी भएको मोटरसाइकल फेला पारी सम्बन्धित सवारी धनीलाई बुझाएको छ । बिहीबार धनगढी उपमहानगरपालिका–३ चटकपुरस्थित वर्षा होटल नजिकबाट होण्डा कम्पनीको युनिकर्न १६० सीसीको से ४ प ९१४३ नम्बरको मोटरसाइकल चोरी भएको थियो ।

मोटरसाइकल चोरी भएपछि सवारी धनी खेमकुमार चोखालले प्रहरीलाई खबर गरेका थिए । सो मोटरसाइकल फेला पारी प्रहरीले शुक्रबार सम्बन्धितलाई बुझाएको छ ।

2025/07/28, 12:35
2025/07/24, 3:22
2025/07/24, 3:20
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/07/11, 10:45
2020/11/25, 9:12
2023/03/21, 12:18