बैतडी तत्कालका लागि कोरानामुक्त भएको छ । जिल्लामा संक्रिय संक्रमितको संख्या शुन्य रहेको छ । जिल्लाको दशरथचन्द नगगरपालिका ४ का एकजनाले कोरोना जितेसंगै जिल्लामा सक्रिय संक्रमित नरहेका स्वास्थ्य कार्यालयका कोभीड १९ सम्पर्क व्यक्ति भुवनप्रसाद जोशीले जानकारी दिए ।
जिल्लामा ६३६ जनामा संक्रमण पुष्टि भएको र ती मध्ये ६३४ जनाले कोरोना जितेका छन् भने २ जनाको कोरोनाका कारण मृत्यु भईसकेको छ ।
2024/08/23, 10:59
2024/08/23, 10:56
2024/08/23, 10:51
2024/08/23, 10:48
2024/08/16, 7:04
2024/08/16, 6:05
2024/08/16, 5:32
2024/08/16, 5:29
2020/11/10, 9:10
2021/06/01, 10:02
2022/01/13, 2:59
2022/09/10, 7:06