
कैलालीमा विप्लव समूहका एरिया इन्चार्जसहित तीन जना पक्राउ परेका छन् । जिल्लाको टीकापुर नगरपालिकाबाट नगर एरिया इन्चार्ज पूर्ण खड्का, एरिया सेक्रेटरी जगत विश्वकर्मा र डम्मर बहादुर बिष्टलाई पक्राउ गरिएको हो ।

शान्ति सुरक्षामा खलल गर्न सक्ने भन्ने जानकारी पाएपछि उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक प्रतिक बिष्टले जानकारी दिए ।

2025/07/28, 12:35
2025/07/24, 3:22
2025/07/24, 3:20
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/07/11, 10:45
2020/11/25, 9:12
2023/03/21, 12:18