
कैलालीमा निर्माणाधीन घरको छतबाट खसेर एक जनाको मृत्यु भएको छ । लम्कीचुहा नगरपालिका वडा नम्बर १० का ३३ वर्षीय अमित चौधरीको घरको छतबाट खसेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

लम्की चुहा नगरपालिका वडा नम्बर २ मोतीपुरमा निर्माण भईरहेको घरको छतबाट खसेर घाईते भएका चौधरीको लालरत्न अस्पतामा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरिक्षणक दक्षकुमार बस्नेतले जानकारी दिए ।

2025/07/24, 3:22
2025/07/24, 3:20
2025/07/24, 3:19
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/05/12, 12:22
2020/09/08, 3:07
2021/11/27, 9:34
2022/11/26, 5:07