
कञ्चनपुरमा एक किशोरी मृत फेला परेकी छिन् । जिल्लाको भीमदत्त नगरपालिका–१५ गोबरियाकी १३ वर्षीया करुणा चन्द मृत फेला परेकी हुन् ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार चन्द घरको कोठामा मृत फेला परेकी हुन् । मृत भेटिएकी चन्दको शव परीक्षणपछि आफन्तलाई बुझाईएको छ भने घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

2025/07/28, 12:35
2025/07/24, 3:22
2025/07/24, 3:20
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/09/18, 11:48
2020/11/07, 12:08
2022/08/09, 5:54