सुदूरपश्चिममा थप ९ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । प्रदेशका ३ वटा प्रयोगशालामा गरिएको परिक्षणमा थप ९ जनामा कोरोना संक्रमण पुष्टी भएको हो ।
सेती प्रादेशीक अस्पतालको प्रयोगशालामा १ जना, डोटी अस्पतालको प्रयोगशालाबाट २ जना र बझाङ अस्पतालको प्रयोगशालाबाट ६ जनामा कोरोना संक्रमण पुष्टी भएको सामाजीक बिकाश मन्त्रालयले जनाएको छ ।
यो संगै सुदूरपश्चिममा संक्रमीतको संख्या १३ हजार ९ सय ६५ पुगेको छ । हाल सम्म १२ हजार ६ सय २३ जना डिस्चार्ज भएका छन् भने सक्रिय संक्रमीतको संख्या १२ सय ८७ पुगेको छ ।
2024/11/26, 6:20
2024/11/26, 5:04
2024/11/26, 4:43
2024/11/26, 4:40
2024/11/26, 4:30
2024/11/26, 6:20
2024/11/26, 5:04
2024/11/26, 4:43
2024/11/26, 4:40
2024/11/26, 4:30
2020/10/13, 8:44
2022/02/21, 3:26
2023/03/13, 12:07