
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड–नेपाल समूहले शुक्रबार धनगढीमा मोटरसाइकल ऱ्यालीसहित प्रदर्शन गरेको छ । माघ १७ गते धनगढीमा आयोजना गर्न लागेको विरोध सभाको पूर्वसन्ध्यामा अत्तरियादेखि धनगढीसम्म मोटरसाइकल ऱ्याली निकालिएको हो ।

भोलि आयोजना हुने सो सभालाई नेपाल पुष्पकमल दाहाल प्रचण्ड, माधव कुमार नेपाल र भीम रावललगायतका नेताले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

2025/07/28, 12:35
2025/07/24, 3:22
2025/07/24, 3:20
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/09/18, 11:48
2020/11/07, 12:08
2022/08/09, 5:54