धनगढीमा डीउटीमै मदिरा सेवन गरेको पाइएपछि एक प्रहरी जवानलाई नियन्त्रणमा लिइएको छ । आइतबार साझँ अस्थायी प्रहरी पोष्ट चटकपुरमा कार्यरत प्रहरी जवानलाई मदिरा सेवन गरेको अवस्थामा नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक अनुपम शम्शेर जवराले बताए । नियन्त्रणमा लिइएका प्रहरी जवानमाथि छानविन भइरहेको एसपी जवराले बताए ।
2024/11/26, 6:20
2024/11/26, 5:04
2024/11/26, 4:43
2024/11/26, 4:40
2024/11/26, 4:30
2024/11/26, 6:20
2024/11/26, 5:04
2024/11/26, 4:43
2024/11/26, 4:40
2024/11/26, 4:30
2020/10/13, 8:44
2022/02/21, 3:26
2023/03/13, 12:07