दार्चुला पुगेकी काँग्रेस नेतृ डिलाको चेतावनी ‘नक्सा मात्रै होईन भूमी नेपालमा ल्याउ’
2021/02/15, 8:26
नेपाली काँग्रेसकी केन्द्रीय सदस्य डा. डिला संग्रौला पन्तले दार्चुला पुगेर नक्सा मात्रै होईन भुमी सहित नेपालमा ल्याउन सरकारलाई चुनौती दिएकी छिन् ।
नेपालको भुमी लिपुलेक, लिम्पियाधुरा र कालापानीका नक्सामा ल्याएर सस्तो लोकोप्रियता कमाउनु भन्दा केपी सरकारले भुमी फिर्ता ल्याएर सिमाका नागरिकलाई गर्व महसुुस दिलाउन आग्रह गरिनन् ।
नेपाली काँग्रेस दार्चुलाले सोमबार खलंगामा आयोजना गरेको बिरोध साभालाई सम्बोधन गर्दै महिला नेत संग्रौलाले आग्रह गरिन् । उनले सरकारले स्पष्ट भई आफ्नोभुमी सुनिश्चित गर्न आग्रह गरेका छन् । देशका भु भाग र सिमा रक्षाका वारेमा काग्रेंस स्पष्ट रहेको जनाएका छन् ।
2024/11/22, 3:32
2024/11/22, 3:30
2024/11/22, 3:28
2024/11/22, 3:22
2024/11/15, 8:30
2024/11/11, 5:33
2024/08/16, 7:04
2024/08/16, 6:05
2020/07/20, 11:50
2020/12/09, 8:28
2021/07/23, 10:12
2022/04/17, 10:53
2023/05/12, 12:01